पोखरामा पर्यटकलाई अभद्र व्यवहार गर्ने दुईजना युवक प्रकाउ

पाेखरा | कात्तिक २२, २०८०

पोखरामा पर्यटकलाई अभद्र व्यवहार गर्ने दुईजना युवक प्रकाउ

पोखरा:     पोखारमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अभ्रद व्यवहार गर्ने दुईजना युवकलाई बैदाम प्रहरीले नियन्त्रणमा लिएको छ । 


पोखरा १७ छोरेपाटनस्थित सिद्धार्थ राजमार्गमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई होटलमा लैजान जवरजस्ती तान्ने ,दुःख दिने तथा सार्वजनिक स्थामा अभद्र व्यवहार गरेको आरोपमा दुईजना युवकलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । 


प्रकाउ पर्नेमा पोखरा १७ छोरेपाटनका १७ वर्षीय २३ वर्षीय रमेश सुवेदी र पोखरा ३१ बस्ने २७ वर्षीय कमल पौडेल रहेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 


प्रकाउ परेका दुईजनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्